दफा ३३क
विनियम बनाउने समितिको अधिकार
समितिको काम कुराहरूको उचित सम्पादनको
निमित्त यो ऐन वा यस अन्तर्गत बनेका नियमहरूमा बाधा विरोध नपारी समितिले विनियम
बनाउन सक्नेछ र त्यस्तो विनियम सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयबाटबाट स्वीकृत भएपछि लागू हुनेछ ।